Pages

बिकट जिल्ला को रुपमा चिन्हने एक बाजुरा जिल्ला पनि हो यहाँ यातायात भनेको खचर हो जस ले समान ओसार पसार गर्ने गर्छ बाजुरा जिल्ला को सदर मुकाम मार्तडी सम्म बस सुचारु गर्न दुई देखि टिन ओटा पुल मात्र बनाउनु पर्ने देखिन्छ यदि यी पुल सरकार ले बनाई दिए सदर मुकाम सम्म बस चल्ने थियो यस मा तपाइको पर्तिक्रिया के छ कृपा आफ्नो प्रतिक्रिया दिनु होस् धन्यबाद 

2 comments:

  1. नमस्कार, तपाईलाइ हामी स्वागत गर्दछौ ।यो ब्लग हाम्रो सिकारुपन हो ।अवश्य हामी तपाईको अमुल्य सुझावको र कमेन्टको आशा गर्दछौ,साथै तपाइका रचनाहरु छन् भने हामीलाई हाम्रो इमेलमा वा फेसबुकको म्यासेज बक्समा प्रेषण गर्न नभुल्नु होला। यो ब्लगका रचनाहरु ज्याग्दीको तरंग पत्रीकामा समेत प्रकाशन हुनेछन। हामीलाइ माया गर्ने सम्पुर्ण साथीहरुप्रति हामी आभारी छौ।।।। हाम्रो इमेल young_karn@yahoo.com
    tarunkarn@gmail.com

    ReplyDelete